आइतवार सुनको मुल्य तोलामा ६ सयले घट्यो

टुडे संवादाता
१४ मंसिर २०७७, आईतवार ११:४३

काठमाडौं/आज सुनको मुल्य तोलामा ६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको मूल्य ९१ हजार ३ सयमा कारोबार भएकोमा महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९० हजार २ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेकोको छ । आज चाँदीको मूल्य प्रतितोला ११५० रहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*