थप ३ जनामा कोरोना पुष्टि

हेटौंडा टुडे
२०७८ मंसिर १, बुधबार ०९:५२ गते

हेटौँडा/ मकवानपुरको हेटौंडामा थप ३ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार १६ जनामा गरिएको पिसिआर परीक्षणमा थप ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनताएको छ ।

यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या २५ जना पुगेको कार्यलयले जनाएको छ । जसमा २२ जना आफ्नै घरमा र ३ जना संस्थागत आइसोलेसनमा उपचारत रहेका छन् । जिल्ला हालसम्म कोरोनाको कारण १ सय ६५ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*