माइतीघरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

टुडे संवादाता
२०७८ मंसिर ३, शुक्रबार १२:२३ गते

काठमाडौं /माइतीघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार (आज) बिहानको २ बजे माइतीघरबाट बबरमहलतर्फ गइरहेको बागमती ०२, ०२४ प ६७७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार व्यक्तिको उपचारका क्रममा मृत्यु भएको थियो ।

गम्भीर अवस्थामा अन्नपूर्ण न्युरो अस्पताल र्पुयाइएका काभ्रेका २१ वर्षीय रोमन मल्लिकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*