हेटौँडा/ मकवानपुरमा सोमबार कोरोना पुष्टि हुनेको संख्या ३ रहेको छ। स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा २७ जनाको एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ३ रहेको हो। मकवानपुरको आजको संक्रमित प्रतिशत १ञ रहेको छ।
मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५४७३ रहेको छ। त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना मुक्त हुनेको संख्या ३ रहेको छ।
सेयर गर्नुहोस्






















