सिमभञ्याङमा हिमपात हुँदा त्रिभुवन राजपथ अवरुद्ध (भिडियो)

हेटौंडा टुडे
२०७८ पुष १४, बुधबार १०:३७ गते

हेटौंडा ।  गए रातिदेखी परेको बर्षाका कारण मकवानपुरको उत्तरी क्षेत्रमा हिमपात हुँदा त्रिभुवन राजपथ अवरुद्ध बनेको छ।सिमभञ्ज्याङ र दामन  आसपासका क्षेत्रमा हिमपात भएसँगै त्रिभुवन राजपथ भएर चल्ने सवारी साधन अबरुद्ध बनेको छ ।

उक्त स्थानमा परेको  हिउँ जमेको र हिउँ परिरहेकोले काठमाडौंबाट हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ जाने विभिन्न  सवारी साधनहरु रोकिएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर राजकुमार सापकोटाले बताएका छन।

हेर्नुहोस भिडियो

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*