विश्वकप फुटबलमा आजबाट क्वार्टरफाइनलका खेलहरू

हेटौंडा टुडे
२०७९ मंसिर २३, शुक्रबार ११:०८ गते

हेटौंडाःकतारमा जारी विश्वकप फुटबलमा आजबाट क्वार्टरफाइनलका खेलहरू हुँदैछन् । पहिलो खेलमा आज उपाधीको दाबेदार मानिएको ब्राजिल र साविक उपविजेता क्रोयसियाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे हुनेछ ।

त्यस्तै दोस्रो खेलमा राती पौने १ बजे उपाधीको दाबेदार अर्जेन्टिनाले नेदरल्यान्डको सामना गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*