क्विन्सल्याण्डमा गोली चल्दा ६ जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ मंसिर २७, मंगलवार १२:०५ गते

हेटौंडा | अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा भएको गोलीकाण्डमा दुई प्रहरी सहित ६ जनाको मृत्यु भएको प्रहरीले मंगलबार जनाएको छ ।

क्वीन्सल्याण्डबाट २७० किलोमिटर पश्चिममा वाइअम्बिलामा हराएका व्यक्तिको खोजी गरिरहेका अवस्थामा गोली चलेको जनाइएको छ ।

वाइम्बिलाको सानो शहरमा रहेको जस्ताको छत भएको बंगलामा बोलाइएकोमा बंगलामा  प्रवेश गर्ने बित्तिकै गोली चलाइएको  क्वीन्सल्याण्ड पुलिस युनियनका अध्यक्ष इयान लिभर्सले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*