क्यानडामा गोली लागेर ५ जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ पुष ५, मंगलवार १४:०७ गते

हेटौँडा | ओटाबा–क्यानडाको टोरन्टो सहरको उपनगरमा आईतबार भएको गोलीकाण्डमा ५ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरी कारबाहीमा संदिग्धको पनि मृत्यु भएको स्थानीय प्रहरी प्रमुख जिम म्याकस्वीनले संचारकर्मीहरुलाई जानकारी गराए । गोलीबारी एउटा अपार्टमेन्ट भवनमा भएको थियो । गोलाबारीबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*