प्रधानमन्त्री समक्ष बुझाए रवि लामिछानेले राजीनामा

हेटौंडा टुडे
२०७९ माघ १३, शुक्रबार १९:४५ गते

हेटौंडा  । प्रधानमन्त्री समक्ष बुझाए रवि लामिछानेले राजीनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पद ३२ दिनमै गएको छ । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरे संगै लामिछानेको पद पनि गएको छ । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*