राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

हेटौंडा टुडे
२०८० बैशाख ७, बिहीबार १७:०३ गते

हेटौंडा|  राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

नयाँदिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स० मा उपचार गराइरहेका राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको दिल्लीस्थीत नेपाली राजदूतावासले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*