हेटौंडा| भीमफेदी गाउँपालिका वडा नम्वर ८ रिठ्ठेदमारमा सडेगलेको अवस्थामा बुधबार दिउँसो एक शव फेला परेको छ ।
बागमती खोलाको किनारमा सडेगलेको अवस्थामा शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
शव पोस्टमार्टमको लागि हेटौंडा अस्पताल पठाइएको कार्यालयले जनाएको छ ।
सेयर गर्नुहोस्






















