हेटौडा । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको बिहीबार बिहान निधन भएको हो । डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको छ । रिजाल स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस काठमाडौं (७ का क्षेत्रीय सभापति समेत हुन् ।
सेयर गर्नुहोस्






















