हेटौडा। सरकारले आगामी फागुन दोस्रो सातादेखि देशैभर दादुरा–रुवेला विरुद्धको खोप अभियान संचालन गर्ने भएको छ । सरकारले दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ गतेदेखि चैत्र ७ गतेसम्म उक्त अभियान संचालन गर्ने भएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप दिन लागेको हो ।
करिव ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ ।
सेयर गर्नुहोस्


















