मकवानपुरगढी गाउँपालिकामा क्रिकेट क्लब गठन

हेटौंडा टुडे
२०८० माघ २०, शनिबार २१:१९ गते

हेटौंडा । मकवानपुरगढीमा क्रिकेट क्लबको गठन गरिएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर  ६ डुम्रेकुनामा बसेको भेलाले सुवास अधिकारी अध्यक्ष रहने गरि ९ सदस्यीय समितिको गठन गरेको छ । मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिका संयोजक हिरा स्याङ्तानको अध्यक्षतामा बसेको भेलाबाट “मकवानपुरगढी क्रिकेट क्लब” गठन भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*