हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

हेटौंडा टुडे
२०८१ फाल्गुन २५, आईतवार ११:१५ गते

 हेटौंडा । हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका-९ घर भई रत्ननगर नगरपालिका–७ मा बस्ने ३४ वर्षीय सुरेश महतो रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जको जंगली ‘गोविन्दे’ हात्तीको आक्रमणबाट उनको मृत्यु भएको जनाइएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका ७ मा एक जनाको मृत्यु भएको छ ।
उनलाई हात्तीले शुक्रबार रातको समयमा आक्रमण गरेको र शनिबार शव भेटिएको निकुञ्जले सूचना  दिएका हुन।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*