कक्षा ८ को ग्रेडवृद्धि परीक्षा हाललाई स्थगित

हेटौंडा टुडे
२०८२ बैशाख १०, बुधबार ११:१४ गते

हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आज बाट सुरु गर्ने भनिएको कक्षा ८ को ग्रेडवृद्धि परीक्षा हाललाई स्थगित गरिएको छ । उपमहानगरपालिकाले बुधबार आजबाट कक्षा ८ को ग्रेडवृद्धि परीक्षाको तालिका प्रकाशित गरेको थियो। शिक्षकको आन्दोलनका कारण परीक्षा स्थगित गरिएको शिक्षा विकास महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*