नेपालले कतार विरुद्ध पहिले ब्याटिङ गर्ने

हेटौंडा टुडे
२०८२ आश्विन २०, सोमबार १६:३४ गते

हेटौंडा। आईसीसी टी–२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली टोलीले आज कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर ब्याटिङ रोजेको हो । अब कतार बलिङमा उत्रिने छ ।

विश्वकप छनोटअघि अभ्यास खेल खेलिरहेको नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि शनिबार भएको ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*