हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बुधबार दिउँसो बैठक सुरु भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका प्रतिनिधि, सरकार र जेनजीका प्रतिनिधिको संयुक्त बैठक बोलाएको समयअघि मन्त्रिपरिषद् बैठक बसेको हो । यो नियमित बैठक भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सेयर गर्नुहोस्






















