सोमबार सुनको मूल्य स्थिर, चाँदीको सामान्य बढ्यो

हेटौंडा टुडे
२०८२ कार्तिक १७, सोमबार ११:१७ गते

हेटौंडा । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको बढेको छ । आज सुनको मूल्य अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा अघिल्लो दिनकै मूल्य २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर ३ हजार ६० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ३ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*