मंगलबार सुनको मूल्य ३ हजार ८०० ले घट्यो

हेटौंडा टुडे
२०८२ मंसिर २, मंगलवार ११:३२ गते

हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको छ। सोमबार प्रतितोला २ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आजका लागि २ लाख ३९ हजार ५०० रुपैयाँ तोकिएको छ ।

यसैगरी चाँदी हिजो प्रतितोला ३ हजार १५५ रुपैयाँमा किनबेच भएकोमा आज ३ हजार ९० रुपैयाँ तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*