बिहीबार सुनचाँदीको मूल्य बढ्यो

हेटौंडा टुडे
२०८२ फाल्गुन १४, बिहीबार १२:५४ गते

हेटौंडा । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेर ३ लाख १५ हजार ४ सय रुपैयाँ कायम भएकाे छ ।
बुधबार सुन तोलामा ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आज चाँदीकाे मूल्य तोलामा ५ हजार ७ सय २५ रुपैयाँ कायम भएकाे छ ।
बिहीबार र मंगलबार चाँदी प्रतितोला ५ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*