हर्क साम्पाङ भन्दा घण्टी तेब्बर मतले अगाडी, अन्तिम नतिजा नआएसम्म निराश नहुन साम्पाङको आग्रह

हेटौंडा टुडे
२०८२ फाल्गुन २२, शुक्रबार १६:१३ गते

हेटौंडा । सुनसरी-१ मा हर्क साम्पाङलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायम गरेको छ । अहिलेसम्म प्राप्त मतगणना परिणाम अनुसार सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सरिन तामाङ ले १ सय ४२ मत पाएका छन् ।

त्यस्तै, श्रम संस्कृति पार्टीका हर्क साम्पाङले भने ४९ मत मात्र पाएका छन् । यता काँग्रेसका सुरेन्द्र गोलेले ४० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार उद्दव श्रेष्ठले ३४ मत, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनोज भट्टराईले १२ मत पाएका छन् भने एमालेले पनि १२ मत पाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*