आज सुनचाँदीको मूल्य घट्यो

हेटौंडा टुडे
२०८२ चैत्र १६, सोमबार ११:०८ गते

हेटौंडा ।  नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको २ हजार ५०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सनु तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ८६ हजार रहेको थियो ।

आज चाँदीको मूल्य २० रुपैयाँले घटेर ४ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ७२० रुपैयाँ रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*