प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुको आज पनि अवरोध

हेटौंडा टुडे
२०८३ जेष्ठ १९, मंगलवार १५:२५ गते

हेटौंडा। प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी राखेका छन्। प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले बैठकमा निरन्तर अवरोध गर्दै आएका हुन्।

प्रधानमन्त्री शाहले नेपालले भारतको जमिन मिचेको भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यस विषयमा आपत्ति जनाउँदै संसद् अवरुद्ध गरेका छन्। यसअघि सोमबार बसेको प्रतिनिधि सभा बैठक पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*