हेटौंडाबाट लकडाउनको अवज्ञा गर्ने ८ जना नियन्त्रणमा
चैत्र ११ हेटौंडा /जिल्ला प्रहरी कार्यालय मकवानपुरले लकडाउनको अवज्ञा गर्ने ८ जना सहित सवारीलाई नियन्त्रणमा लिएको छ । सरकारले घोषणा गरेको लकडाउनको दोस्रो दिन बिहान ११ बजेको समयमा सम्ममा लकडाउन उल्लंघन गर्ने सवारीहरु मोटर साईकल ७३ ओटा ,सुमो, अटो मयुरी र ८ जना मानिसलाई नियंत्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाईएको छ । प्रहरीअनुसार उनिहरुलाई हेटौंडाको विभिन्न स्थानबाट नियन्त्रण गरिएको बताईएको छ । यो पनि पढ्नुहोस, हेटौंडामा लकडाउन अवज्ञा गर्ने लाई पक्राउ गर्ने तयारीमा प्रशासन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed