हेटौंडाबाट लकडाउनको अवज्ञा गर्ने ८ जना नियन्त्रणमा

टुडे संवाददाता
१२ चैत्र २०७६, बुधबार ११:५०

चैत्र ११ हेटौंडा /जिल्ला प्रहरी कार्यालय मकवानपुरले लकडाउनको अवज्ञा गर्ने ८ जना सहित सवारीलाई नियन्त्रणमा लिएको छ ।

सरकारले घोषणा गरेको लकडाउनको दोस्रो दिन  बिहान ११ बजेको समयमा सम्ममा लकडाउन उल्लंघन गर्ने सवारीहरु मोटर साईकल ७३ ओटा ,सुमो, अटो  मयुरी र ८ जना मानिसलाई नियंत्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाईएको छ ।

प्रहरीअनुसार उनिहरुलाई हेटौंडाको विभिन्न स्थानबाट नियन्त्रण गरिएको बताईएको छ ।

यो पनि पढ्नुहोस,

हेटौंडामा लकडाउन अवज्ञा गर्ने लाई पक्राउ गर्ने तयारीमा प्रशासन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*