मन्त्रिपरिषद् बैठक बस्दै

हेटौंडा टुडे
२०८३ जेष्ठ ५, मंगलवार ११:४६ गते

हेटौंडा। आज (मंगलबार) मन्त्रिपरिषद्‍को बैठक बस्दै छ। प्रधानमन्त्रीको अध्यक्षतामा आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*