कारोनाका कारण पछिल्लो तीन हप्तामा विदेशमा थप ३९ जना नेपालीको मुत्यु

हेटौडा टुडे
१७ श्रावण २०७८, आईतवार १५:३६

हेटौँडा/ विश्वव्यापी रुपमा फैलिएको कारोनाका कारण पछिल्लो तीन हप्तामा विदेशमा थप ३९ जना नेपालीले ज्यान गुमाएका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार अहिलेसम्म विदेशमा ५४ देशमा १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोरोनामुक्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*