फेरि बढ्यो ५ रुपैयाँका दरले पेट्रोल, डिजेल र मट्टितेलको भाउ

हेटौंडा टुडे
२०७८ चैत्र २, बुधबार २१:५९ गते

हेटौंडा । इन्धनको मूल्यमा फेरि पनि ५ रुपैयाँका दरले मूल्यवृद्धि भएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको नेपाल आयल निगमले जनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो । यो संगै बढेको मूल्य अनुसार पेट्रोलको मूल्य १५५ रुपैयाँ प्रतिलिटर र डिजेलको मूल्य १ सय ३८ रुपैयाँ पुगेको छ। मूल्यवृद्धि भएका मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*