चुरेहिल अस्पतालको फार्मेसीमा भेटियो म्याद सकिएको औषधि

हेटौंडा टुडे
२०७९ चैत्र १६, बिहीबार १७:१२ गते

हेटौंडा | हेटौंडाको चुरेहिल अस्पतालको फार्मेसीमा म्याद सकिएको औषधि भेटिएको छ । फार्मेसीमा ५ वर्ष अगाडिदेखीको औषधिहरु फेला परेको हो। जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलिले अस्पतालको फार्मेसीमा म्याद गुज्रिएको  विभिन्न थरीका औषधि फेला पारेको हो । बिरामीका लागि प्रयोग गरिने क्यानला, सिरिन्च र औषधिहरु अधिकान्स म्याद सकिएको फेला परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*