कोरोनाको कारण थप एकजनाको मृत्य

हेटौंडा टुडे
२०८० बैशाख १४, बिहीबार ११:४२ गते

हेटौंडा । नेपालमा कोरोना संक्रमणको कारण थप एकजनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाको कारण एकजनाको मृत्यु भएको छ भने थप ८२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाको कारण हालसम्म मृत्यु हुनेको संख्या १२ हजार २८ पुगेको छ ।

हाल नेपालमा ३६१ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*