हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

हेटौंडा टुडे
२०८० पुष १३, शुक्रबार ११:०८ गते

हेटौडा । हात्तीको आक्रमणबाट झापाको शिवसताक्षी नगरपालिकामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी-११ दुधेका ४५ वर्षीय मेघराज राई रहेका छन् ।हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रमण गरेको र उनीको घटनास्थलमा नै मृत्यु जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।हात्तीको तोडफोडबाट एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*