हेटौंडा । चर्चित बाल गायक सचिन परियार अब यो संसारमा रहेनन् । उनको उपचारको क्रममा काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बिहीवार बिहान करिव १० बजे निधन भएको उनका बुवा तेजेन्द्र परियारले पुष्टि गरेका छन् ।
सेयर गर्नुहोस्






















