आशिका तामाङ पक्राउ

हेटौंडा टुडे
२ माघ २०८१, बुधबार १५:११

सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन् । अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि प्रहरी बृत्त गौशालाले उनलाई पक्राउ गरेको हो । अदालतबाट अनुमति लिएर आशिकालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*