आजपनि घट्यो सुनको मूल्य,प्रतितोला कतिमा हुँदैछ किनबेच ?

हेटौंडा टुडे
२०८१ चैत्र १२, मंगलवार ११:१२ गते

हेटौंडा। नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य प्रतितोला २०० सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने प्रतितोला १ हजार ९८० रुपैयाँमा स्थिर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*