जाजरकोट केन्द्रविन्दु बनाएर गयो भूकम्प

हेटौंडा टुडे
२०८२ बैशाख २, मंगलवार ११:४४ गते

हेटौंडा ।सोमबार साँझ जाजरकोट केन्द्रविन्दु बनाए भूकम्प गएको छ।  सोमबार साँझ ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको  र भूकम्प ४.१ म्याग्निच्युडको रहेको राष्ट्रिय  भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*