सुनचाँदीको मुल्य घट्यो

हेटौंडा टुडे
२०८२ बैशाख १७, बुधबार १०:५८ गते

हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ७०० ले घटेको हो। महासंघले आज सुन तोलामा एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर १९६५  रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*