पेस्तोल सहित दुई युवा पक्राउ

हेटौंडा टुडे
२०८२ जेष्ठ ११, आईतवार १०:४८ गते

हेटौंडा। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ११ जितवापुर गाउँमा प्रहरीले पेस्तोलसहित दुई युवा पक्राउ परेका छन् । गएराति दुई समूहबिच भएको झडपमा पेस्तोलसमेत भेटिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी  बताएको हो । घटनामा एक जना युवा घाइते भएका छन् । नियन्त्रणमा लिएका युवालाई इलाका प्रहरी कार्यालय लुम्बिनीमा राखिएको छ । घाइते युवाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*