एसईईको नतिजा आज साढे ५ बजे प्रकाशित हुने

हेटौंडा टुडे
२०८२ असार १३, शुक्रबार १४:५२ गते

हेटौंडा ।  एसईईको नतिजा साढे ५ बजे प्रकाशित हुने भएकाे छ ।

बोर्डले अनुमति दिएको सर्टकोड र वेबसाइटहरूमार्फत विद्यार्थी तथा अभिभावकले यसरी नतिजा हेर्न सक्नेछन्।

नेपाल टेलिकम – SMS/USSD: 1600, IVR: 1600

www.see.gov.np (परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०)

www.neb.gov.np (राष्ट्रिय परीक्षा बोर्ड)

www.see.ntc.net.np (नेपाल टेलिकम)

https://bit.ly/GetNcellApp (एनसेल)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*