मंगलबार सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदीको मूल्य

हेटौंडा टुडे
२०८२ असार ३१, मंगलवार ११:०९ गते

हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।   यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । तोलामा ४० रुपैयाँले घटेर चाँदी २ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*