हेटौंडा । साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार १० वटा निर्णयहरू सार्वजनिक गरेको हो ।
निर्णयमा विदेश भ्रमण स्वीकृतिदेखि विदेशी अनुदान स्वीकार गर्नेसम्मका छन्।

सेयर गर्नुहोस्


















