फेरी बढ्यो अण्डाको मूल्य

हेटौंडा टुडे
२०८२ फाल्गुन ६, बुधबार ११:१३ गते

हेटौंडा । नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला ३७५ रुपैयाँ तोकिएको छ ।  अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*