यस्तो छ २०८३ सालको सार्वजनिक बिदाको सूची

हेटौंडा टुडे
२०८२ फाल्गुन १९, मंगलवार १५:५० गते

हेटौंडा। सरकारले २०८३ सालमा दिने बिदाको सूची सार्वजनिक गरेको छ । २०८३ वैशाख १ देखि चैत मसान्तसम्म सरकारी कार्यालय र सार्वजनिक निकायमा हुने बिदा सम्बन्धी सूची नेपाल राजपत्रमा प्रकाशित गरिएको हो । गत फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा निर्धारण गर्ने निर्णय गरेको थियो ।

‘ नेपाल सरकारले विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ,’ राजपत्रमा भनिएको छ ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*