ललितपुर-२ मा रास्वपाका जगदिश खरेल विजयी

हेटौंडा टुडे
२०८२ फाल्गुन २४, आईतवार ११:५७ गते

हेटौंडा । ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदिश खरेल विजयी भएका छन्।

अन्तिम मतपरिणामअनुसार खरेलले ३९ हजार ४९१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ७ हजार ४२० मत प्राप्त गरेका छन्।

खरेल ३२ हजार ७१ मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*