महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक सरकारी वकिल कार्यालयमा

हेटौंडा टुडे
२०८२ चैत्र १५, आईतवार ११:५१ गते

हेटौंडा । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न अनुमति माग गर्दै शोभा पाठक जिल्ला सरकारी वकिल कार्यालय पुगेकी छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीसहित उनी आइतबार दिउँसो काठमाडौँस्थित सरकारी वकिलको कार्यालय पुगेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*