प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

हेटौंडा टुडे
२०८२ चैत्र १६, सोमबार १०:५८ गते

हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सोमबार (आज) अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ । बालेन नेतृत्वको सरकार बनेपछि सोमबार बस्ने मन्त्रिपरिषदको दोस्रो बैठक हो । यसअघि चैत १३ गते शुक्रबार पहिलो बैठक बसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*