ज्यान मार्ने धम्की दिएको भन्दै हर्क साम्पाङले दिए साइबर ब्युरोमा उजुरी

हेटौंडा टुडे
२०८२ चैत्र १६, सोमबार १६:०६ गते

हेटौंडा। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूविरूद्ध ज्यान मार्ने धम्की दिएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्।

सामाजिक सञ्जाल टिकटकमार्फत सार्वजनिक रूपमा आफ्नो ज्यान लिने धम्की दिएको र सामाजिक सद्भाव बिथोल्ने खालका अभिव्यक्ति दिएको भन्दै उनले कारबाहीको माग गरेका हुन्।

अध्यक्ष साम्पाङका अनुसार, एक टिकटकरले भिडियो सन्देशमार्फत उनलाई भौतिक आक्रमण गर्ने र ज्यान लिने चेतावनी दिएकी थिइन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि साम्पाङले कानुनी उपचारको बाटो रोजेका हुन्।

May be an image of ‎ticket stub and ‎text that says "‎श्रीमान् निर्देशक ज्यू नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो, मोटाहिटी, काठमाडीँ। ठारकाहीर् बिषव:- भिति:- ၃၀၉၃ कारवाही महोदय, उपरोक्तत सम्बन्धमा निवेदक निनेदिकालाई देहाय बमोजिमको साइत्यर अपराध सम्बन्धी घटना भएकोले कानून बमोजिम पाँउ भनि निवेदन लेखि शगरेको 2. निम्नः- ર. अनाधिकृत TikTok अन्य निवेदकको Original ID/URL:- बिवरण:- मिडियो फोटो अडियो पोष्ट घटनाको माध्यम /संजाल: ២ FB:Mesenger/Insta/WhatsApp घटना घटाउने व्यक्ति संस्थाको ID:URL: घटनाको विवरण:- म สวงแนดี मेरो बर परि.वारमा सभेत उथान मार्ने شكي दिएको सायै ধर अनाहने تجه किड መበማ र्चार ਮसਮਮ टिकुटव फसुबुक ايحال मੰझलਮা ္21 प्रयोगकास्दराय जलोतजरी वमगशन-।. 5R দाड sunita Khadka नागरिकताप्रतिलिपी परिचय्मत्र (सताउने) दस्तखत 9290年1た9の 2025/99/92 ठेगाना:- Sess‎"‎‎

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*