हेटौंडा। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। मंगलबार दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी मन्त्रीपरिषद् बैठक आह्वान गरेका हुन्। बैठकका एजेण्डा भने सार्वजनिक गरिएको छैन।
सेयर गर्नुहोस्





















