देशभर १३६ जना कोरोना संक्रमित थपिए

हेटौंडा टुडे
२०८० बैशाख १२, मंगलवार १७:४१ गते

हेटौंडा| पछिल्लो २४ घण्टामा देशभर १३६ जना कोरोना संक्रमित थपिएका छन् ।

सो अवधिमा १ हजार ५९१ जनामा गरिएको नमुना परीक्षणमा १३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९० पुगेको छ । सोही अवधिमा ६४ जना संक्रमणमुक्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*