हेटौडामा मोटरसाइकल दुर्घटना हुदा खनाल घाईते

हेटौंडा टुडे
२०८० श्रावण ३०, मंगलवार ०७:३२ गते

हेटौडा गए रति हेटौडामा मोटरसाइकल दुर्घटनामा परेको छ । हेटौडा ६ बाल जागृति स्कुल आगाडीबाट कमानेबाट हटिया चिसापानी तर्फ जादै गरेको ना ४२ प. ५३७२ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मोटरसाइकल चालक हेटौडा- १६ चिसापानी बस्ने बर्ष अन्दाजी ५३ को बाबुराम खनाल घाइते भएका र  उनको दुर्घटनामा परि खुट्टामा,टाउकोमा चोट लागेको थियो । खनाल  उपचारको लागि हेटौडाको चुरेहिल हस्पिटलमा लागिएको मकवानपुर प्रहरीले जनाएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*